१२ असोज, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश भएको छ । सोमवारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा ...